logo

२०८१ असोज २४ बिहिबार

logo
  • बिहिबार, २४ असोज २०८१
  • नारायणगढ–मुग्लिन सडक खण्ड आज पनि अवरुद्ध

    नारायणगढ–मुग्लिन सडक खण्ड आज पनि अवरुद्ध

    3.5K
    Shares
    नारायणगढ–मुग्लिन सडक खण्ड आज पनि अवरुद्ध

    चितवन । नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ। भरतपुर महानगरपालिका–२९ मौरीखोला पुलमा मंगलबार राति साढे २ बजेतिर पहिरो खसेपछि सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    पहिरोले भारतीय नम्बर प्लेटको एउटा मिनी ट्रकमा सामान्य क्षति पुगेको थियो।

    सो पुलमा सोमबार राति ११ बजे पनि पहिरो खसेको थियो। २३ घण्टासम्म पहिरो हटाएपछि मंगलबार राति पौने १० बजेदेखि सडक खुलेको थियो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend