logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • निहारिकालाई भेटेपछि बालेनले भने, एउटी आमाले जल्न तयार हुनु पर्ने ? यो अत्ति हो, यो अत्याचार हो

    निहारिकालाई भेटेपछि बालेनले भने, एउटी आमाले जल्न तयार हुनु पर्ने ? यो अत्ति हो, यो अत्याचार हो

    4K
    Shares
    निहारिकालाई भेटेपछि बालेनले भने, एउटी आमाले जल्न तयार हुनु पर्ने ? यो अत्ति हो, यो अत्याचार हो

     

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले न्याय माग गर्दै आमरण अनशनमा रहेकी निहारिका राजपूतसंग भेट गरेका छन् । आज (शनिबार)टिचिङ अस्पताल पुगेर साहले निहारिकालाई भेटेको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका हुन् ।

    भेटको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘‘आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ । यति गर्न एउटी आमाले जल्न तयार हुनु पर्ने ? यो अत्ति हो । यो अत्याचार हो । कानुनीराज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन ।”

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend