logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • नागरिकताको विषयमा संसदमा भीम रावलले सुनाए कविता

    नागरिकताको विषयमा संसदमा भीम रावलले सुनाए कविता

    4.2K
    Shares
    नागरिकताको विषयमा संसदमा भीम रावलले सुनाए कविता

     

    काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले नागरिकतासम्बन्धी विधेयकको छलफलका क्रममा बिहीबार प्रतिनिधिसभामा कविता सुनाएका छन् ।

    उनले रोष्ट्रममा आफ्नो धारणा राख्नुअघि सुनाएको कविता यस्तो छ:

    देशको हाल के भन्नु यहाँ गोलमाल र बेहाल छ

    नागरिकताजस्तो सस्तो छ साह्रै स्वाधीनता दाउमा छ ।

    नेता रावलले नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम उचित मात्र नभई राष्ट्रियता रक्षाका लागि उनको कर्तव्य नै भएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend