logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सरकारले सत्प्रयास गरेर धेरै नागरिकको आँशु पुछ्ने काम गर्यो, नागरिकता विधेयक अघि बढाउनुपर्छः सांसद कर्ण

    सरकारले सत्प्रयास गरेर धेरै नागरिकको आँशु पुछ्ने काम गर्यो, नागरिकता विधेयक अघि बढाउनुपर्छः सांसद कर्ण

    3.7K
    Shares
    सरकारले सत्प्रयास गरेर धेरै नागरिकको आँशु पुछ्ने काम गर्यो, नागरिकता विधेयक अघि बढाउनुपर्छः सांसद कर्ण

    काठमाडौं । सांसद लक्ष्मणलाल कर्णले सरकारले सत्प्रयास गरेर धेरै नागरिकको आँशु पुछ्ने काम गरेको उल्लेख गर्दै अब कुनै पनि बहानामा ढिला नगरी नागरिकता विधेयक अघि बढाउनुपर्ने बताए । सांसद प्रभु साहले दुवै सदनबाट छलफल गरेर प्रमाणित गरेर पठाएको विधेयकलाई जतिसक्दो छिटो पास गर्नुपर्छ भने ।

    उनले जन्मका आधारमा नै अहिले नागरिकता नपाएको अवस्था रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend