logo

२०८१ असोज १५ मंगलबार

logo
  • मंगलबार, १५ असोज २०८१
  • सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै

    सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै

    2.8K
    Shares
    सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै

     

    काठमाडौं । आज सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बस्नेछ । आजको बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि गठबन्धनभित्रका दलहरूबीचको सिट बाँडफाँडको टुंगो लगाउने जनाइएको छ ।

    सोमबार बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले सिट बाँडफाँडबारे सहमतिनजिक पुगेको बताइएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend