logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ

    बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ

    3.8K
    Shares
    बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ

     

    काठमाडौं । प्रहरीले बैंकिङ कसूर मुद्दाका एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगाको सुनकोशी गाउँपालिका–१ घर भई हाल काठमाडौं–७ चाबहिल बस्‍ने ५२ वर्षीय शंकरप्रसाद लुईटेल रहेका छन् ।

    उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बौद्ध महाकालबाट पक्राउ गरेको हो ।

    बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनले उनीमाथि २०७८ चैत २० गते पक्राउ पुर्जी जारी गरेको थियो ।

    पक्राउ परेका उनीमाथि थप कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend