logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • गठबन्धनले सिट बाँडफाँटमा अझै सहमति जुटाउन सकेन

    गठबन्धनले सिट बाँडफाँटमा अझै सहमति जुटाउन सकेन

    5.4K
    Shares
    गठबन्धनले सिट बाँडफाँटमा अझै सहमति जुटाउन सकेन

     

    काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले आसन्न निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति जुटाउन सकेको छैन । बिहीबार बसेको गठबन्धन बैठकमा सिट बाँडफाँट सहमति नजुटेको हो ।

    यसअघिका बैठकमा सहमति जुट्न नसकेपछि बिहीबार पनि बैठक बसेको थियो । तर, सहमति नजुटाइ विना निष्कर्ष बैठक सकिएको छ ।

    सिट बाँडफाँटका लागि बनाएको कार्यदलले सहमति जुटाउन नसकेपछि फेरि गठबन्धनकै शीर्ष नेतालाई सिट बाँडफाँटको जिम्मेवारी दिइएको छ । तर, शीर्ष नेताहरुले पनि सिट बाँडफाँटमा सहमति जुटाउन नसकेको हो ।

     

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बसेको गठबन्धन बैठकमा दलहरूले आ–आफ्नो अडान राख्दा सहमति नजुटेको हो । सहमति जुट्न नसकेपछि बिहीबार पुनः बैठक बस्ने तयारी गठबन्धनको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend