logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • प्रधानमन्त्री देउवा कांग्रेस पदाधिकारीलाई लिएर राष्ट्रपति भेट्न शितल निवास जाँदै

    प्रधानमन्त्री देउवा कांग्रेस पदाधिकारीलाई लिएर राष्ट्रपति भेट्न शितल निवास जाँदै

    7.1K
    Shares

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका पदाधिकारीसहित राष्ट्रपति विद्यादेवी भण्डारीसँग भटघाट गर्दैछन् । भण्डारीलाई भेट्न देउवा पार्टी पदाधिकारीसहित दिउँसो २ बजे राष्ट्रपति भवन शितल निवास पुग्ने कार्यक्रम छ ।

    ‘राष्ट्रपति भण्डारीलाई भेट्न जाने खबर भर्खरै आयो,’ कांग्रेसका एक पदाधिकारीले भने ‘सरकारको प्रमुखभन्दा पनि कांग्रेसको पार्टी सभापति र पार्टी पदाधिकारीको हैसियतमा उहाँलाई भेट्न जान लागेका हौं ।’ उनले भेटको एजेण्डाका बारेमा भने आफूहरुलाई केही जानकारी नदिइएको बताए ।

    नागरिकता विधेयकको विषयलाई लिएर पछिल्लो समय सत्तारुढ दल र राष्ट्रपति कार्यालयबीच दूरी बढेको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend