logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • पहिरोले नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्व

    पहिरोले नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्व

    7.6K
    Shares
    पहिरोले नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्व

     

    चितवन । पहिरोले नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्व भएको छ । भरतपुर महानगरपालिका–२९ केराबारीस्थित नारायणगढ–मुग्लिन सडक खण्डमा बिहीबार बिहान ५ बजेर ५० मिनेटतिर माथिबाट लेदो सहितको पहिरो झर्दा बाटो अवरुद्व भएको हो ।

    उक्त स्थानमा प्रहरी टोली गई सडक विभागसँग समन्वय गरी खुलाउने पहल भइरहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend