logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • सिन्धुपाल्चोक क्षेत्र नम्बर २ ‘क’ बाट प्रदेशसभामा युवा नेता उध्दब बानियाँ सिफारिस

    सिन्धुपाल्चोक क्षेत्र नम्बर २ ‘क’ बाट प्रदेशसभामा युवा नेता उध्दब बानियाँ सिफारिस

    3K
    Shares
    सिन्धुपाल्चोक क्षेत्र नम्बर २ ‘क’ बाट प्रदेशसभामा युवा नेता उध्दब बानियाँ सिफारिस

    काठमाडौं । नेपाली काँग्रेसले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ ‘क’ बाट प्रदेशसभामा उध्दब बानियाँ सहित आठ जनाको नाम सिफारिस
    गरेको छ ।

    आगामी मङ्सिर ४ गते हुने निर्वाचनको लागि नेपाली काँग्रेसले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ ‘क’ बाट युवा नेता तथा केन्द्रिय महाधिवेशन प्रतिनिधि उध्दब बानियाँको नाम पनि सिफारिस गरेको हो । उध्दब बानियाँ प्रदेश सभाका लागि सिफारिस भएका हुन् ।

    लामो समयदेखि राजनीतिमा सकृय बानियाँ समाजेवामा पनि निकै अग्रसर व्यक्ति हुन् ।

    प्रदेश सभाको लागि सिफारिस भए पछि बानियाँले भने– मेरो राजनीति निश्वार्थ, निस्पक्ष  हुनेछ,  बिकासको मोडेल सरल प्राकृतिक लक्जरियस्ट्ताका साथै आध्यात्मिकताको गुन्जनमय हुने छ ।

    यस्तै उनीसँगै पार्टीले बिस्णु बिक्रम थापा, टँक कार्की, बिकास तामाङ, राजेन्द्रमान ताल्चाभडेंल, देब प्रसाद बानिया, अनील कुमार तामाङ,भुपेन्द्र थापा लगाएतको नाम सिफारिस गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend