logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • केही नेपाल ऐन संशोधन गर्ने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

    केही नेपाल ऐन संशोधन गर्ने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

    6.4K
    Shares
    केही नेपाल ऐन संशोधन गर्ने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

    काठमाडौं । प्रतिनिधिसभाको आजको दोस्रो बैठकले केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।

    बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले प्रस्तुत गरेको उक्त प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो ।

    विधेयकमाथिको सामान्य छलफलमा सांसद मीनबहादुर विश्वकर्मा, शेरबहादुर तामाङ, गोकुलप्रसाद बाँस्कोटा, दिव्यमणिराज भण्डारी र यशोदा गुरुङ सुवेदीले बोलेका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ २१ गते मङ्गलबार दिउँसो १ बजे बस्नेछ ।

    याे पनि:


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend