logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • बैतडीकी एक किशोरी धनगढीबाट वेपत्ता

    बैतडीकी एक किशोरी धनगढीबाट वेपत्ता

    6.2K
    Shares
    बैतडीकी एक किशोरी धनगढीबाट वेपत्ता

     

    बैतडी । बैतडीकी एक किशोरी वेपत्ता भएकी छन् । बैतडीको दशरथचन्द नगरपालिका वडा नं ७ माइखर्ककी १५ वर्षीया आस्था शर्मा धनगढीबाट वेपत्ता भएकी हुन् । परिवारसँगै धनगढी मोहनपुर बस्दै आएकी १५ वर्षीया आस्था सोमबारदेखि परिवार र आफन्तको सम्पर्कमा नरहेको बताइएको छ।

    सोमबार बिहान ८ बजे धनगढी उपमहानगरपालिका १३ मोहनपुर आफ्नै घरबाट त्रिभुवन मावि बोराडाडी स्कुल जान्छु भनी घरबाट निस्केकी शर्मा अहिलेसम्म सम्पर्कमा नआएको बेपत्ता किशोरीका काका भुवन शर्माले बताए ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend