logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • भियतनामको कराओके बारमा आगलागी, ३२ जनाको मृत्यु

    भियतनामको कराओके बारमा आगलागी, ३२ जनाको मृत्यु

    5.9K
    Shares

     

    काठमाडौं । भियतनामको हो ची मिन्ह शहरको कराओके बार रहेको कम्प्लेक्समा आगो लाग्दा ३२ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १७ जना पुरुष र १५ जना महिला रहेका छन्।

    भवनको माथिल्लो तल्लामा आगो लाग्दा मानिसहरु भित्रै फसेका थिए। आगो लागेपछि भाग्ने क्रममा मानिसहरु घाइते भएको स्थानीय मिडियाले जनाएको छ। आगलागीको कारण खुल्न सकेको छैन। आगो लाग्दा बारमा करिब ६० जना मानिस थिए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend