logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • सत्ता गठबन्धन कार्यदलको बैठक आजपनि बस्दै

    सत्ता गठबन्धन कार्यदलको बैठक आजपनि बस्दै

    8.4K
    Shares
    सत्ता गठबन्धन कार्यदलको बैठक आजपनि बस्दै

     

    काठमाडौं । सत्तारुढ गठबन्धन कार्यदलको बैठक आज पनि बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । आजको बैठकले कार्यदलमा आगामी प्रदेश र प्रतिनिधि सभाको सिट बाँडफाँटको खाका शीर्षस्थ दलहरुलाई जिम्मा लगाउने तयारी छ ।

    दलहरुले आफ्नो दाबी नछोड्दा कार्यदलमा सहमति जुट्न सकेको छैन । गठबन्धनको कार्यदलमा सिट बाँडफाँटमा सहमति हुन नसक्दा अब शीर्षस्थ नेताहरुबाट नै अन्तिम निस्कर्ष निस्किने बताइएको छ ।

    बुधवार बसेको बैठकले कार्यदलमा सहमति जुट्न नसकेको भन्दै आज शीर्षस्थ नेताहरुलाई प्रतिवेदन बुझाउने निर्णय गरेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend