logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • नवौँ राष्ट्रिय खेलकुदमा सुदूरपश्चिमको पहिलो जित

    नवौँ राष्ट्रिय खेलकुदमा सुदूरपश्चिमको पहिलो जित

    7.9K
    Shares
    नवौँ राष्ट्रिय खेलकुदमा सुदूरपश्चिमको पहिलो जित

     

    काठमाडौं । सुदूरपश्चिम प्रदेशले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत काठमाडौंमा जारी पुरुष क्रिकेटमा पहिलो जित दर्ता गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा सुदूरपश्चिमले प्रदेश १ लाई १३ रनले पराजित गरेको हो।

    सुदूरपश्चिमले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याएको प्रदेश १ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रन मात्र बनाउन सक्यो।

    प्रदेश १ का दिपेश कँडेल ३४ र सोनु मण्डल २६ रनमा नटआउट रहे। कप्तान फिर्दोस अन्सारीले ३३ तथा सन्दीप ढुङ्गानाले १३ रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend