logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • सिफारिस समितिले चोलेन्द्रले बयानका क्रममा नाम लिएका व्यक्तिलाई पनि बयानका लागि बोलाउने

    सिफारिस समितिले चोलेन्द्रले बयानका क्रममा नाम लिएका व्यक्तिलाई पनि बयानका लागि बोलाउने

    8.9K
    Shares
    सिफारिस समितिले चोलेन्द्रले बयानका क्रममा नाम लिएका व्यक्तिलाई पनि बयानका लागि बोलाउने

     

    काठमाडौं । महाभियोग सिफारिस समितिले बयानका क्रममा निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाले नाम लिएका व्यक्तिलाई पनि बयानका लागि बोलाउने भएको छ । आज (मंगलबार) भएको सिफारिस समितिको बैठकमा यसबारे छलफल भएको हो ।

    राणाले बयानका क्रममा नेपाल बारका पूर्व पदाधिकारीदेखि सत्ता गठबन्धनका सांसद समेतका नाम लिएका थिए ।

    आज (मंगलबार)को समितिको बैठकमा सडक जामको कारण देखाउँदै राणा उपस्थित भएका छैनन् । बैठकमा उपस्थित समिति सदस्यहरू समितिको बैठकमा पत्रकारलाई पहुँच दिने कि नदिने भन्ने बारेमा छलफल गरिरहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend