logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • महाअभियोग सिफारिस समितिमा चोलेन्द्रको बयान सुरु, प्रश्नमध्ये अब ८ वटा सोध्न बाँकी

    महाअभियोग सिफारिस समितिमा चोलेन्द्रको बयान सुरु, प्रश्नमध्ये अब ८ वटा सोध्न बाँकी

    7K
    Shares
    महाअभियोग सिफारिस समितिमा चोलेन्द्रको बयान सुरु, प्रश्नमध्ये अब ८ वटा सोध्न बाँकी

     

    काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मंगलबार पनि बयानका लागि महाअभियोग सिफारिस समितिमा उपस्थित भएका छन् ।

    समितिका अनुसार उनको बयान मंगलबार सकिन्छ । समितिले चोलेन्द्रविरुद्ध तयार पारेका प्रश्नमध्ये अब ८ वटा सोध्न बाँकी भएको बताएको छ ।

    हालसम्म उनले सिफारिस समितिले तयार गरेको ३५ प्रश्नको जवाफ दिएका छन् ।

    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend