logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    5.8K
    Shares
    प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    काठमाडौं। संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज शुक्रबार बस्दैछ ।

    बिहान ११ बजे बस्ने बैठकमा राष्ट्रिय सभाबाट प्राप्त पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९, बिमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले ‘न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आव २०७७(०७८’ बैठकमा पेस गर्ने सम्भावित कार्यसूची छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा सभामुखले पढेर सुनाउने छन् ।

    राष्ट्रियसभाको बैठक दिउँसो १ बजे बस्दैछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend