logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • निर्वाचन आयोगमा होहल्ला तथा नाराबाजी गरेको आरोपमा निर्वाचन आयोगबाट तीन जना पक्राउ

    निर्वाचन आयोगमा होहल्ला तथा नाराबाजी गरेको आरोपमा निर्वाचन आयोगबाट तीन जना पक्राउ

    6.3K
    Shares
    निर्वाचन आयोगमा होहल्ला तथा नाराबाजी गरेको आरोपमा निर्वाचन आयोगबाट तीन जना पक्राउ

     

    काठमाडौं । निर्वाचन आयोगबाट तीन जना पक्राउ परेका छन् । निर्वाचन आयोगमा होहल्ला तथा नाराबाजी गरेको आरोपमा तीन जना पक्राउ परेका हुन् ।

    आयोगले तय गरेको निर्वाचन कार्यक्रम अनुसार समानुपातिकको बन्दसूची बुझाउने दिन त्यहाँ पुगेका समाजवादी केन्द्रका अध्यक्ष युवराज सफलसहितका ३ जनालाई प्रहरीले पक्राउ गरेको हो।

    पक्राउ पर्नेमा युवराज सफल, कृष्ण गोपाल बन्जरा, मीनमान देवकोटा रहेका छन् । उनीहरुले होहल्ला गरेपछि प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलियाले प्रहरीलाई खबर गरेको आधारमा उनीहरु पक्राउ परेका हुन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend