logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • डिम्याट खाता खोल्ने संख्या ५४ लाख नाघ्यो

    डिम्याट खाता खोल्ने संख्या ५४ लाख नाघ्यो

    4.1K
    Shares
    डिम्याट खाता खोल्ने संख्या ५४ लाख नाघ्यो

    काठमाडौं। पुँजीबजारमा डिम्याट खाता खोल्ने संख्या ५४ लाख नाघेको छ।  सीडीएससीको तथ्यांकअनुसार हालसम्म डिम्याट खाता खोल्नेको संख्या ५४ लाख ८ हजार ३५ जना पुगेको छ।

    मेरो शेयर प्रयोगकर्ताको संख्या पनि उल्लेख्य रुपमा बढेको छ। मेरो शेयर प्रयोगकर्ताको संख्या ४५ लाख २ हजार ९४ जना पुगेको सीडीएससीले जनाएको छ। सीडीएससीका अनुसार म्युचुअल फण्डको संख्या ३६, डीपी सञ्चालकको संख्या ८१ र सी–आस्बामा दर्ता भएका बैंकहरुको संख्या ५५ पुगेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend