logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • थप ७४ जनामा कोरोना संक्रमण पुष्टि, १६० जना डिस्चार्ज

    थप ७४ जनामा कोरोना संक्रमण पुष्टि, १६० जना डिस्चार्ज

    15.3K
    Shares
    थप ७४ जनामा कोरोना संक्रमण पुष्टि, १६० जना डिस्चार्ज

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ सय ३५ जनाको पीसीआर परीक्षण गर्दा ३९ र १९ सय ७७ जनाको एन्टीजेन परीक्षण गर्दा ३५ गरेर कुल ७४ जनामा संक्रमण पुष्टि भएको हो।

    २४ घण्टामा १६० जना डिस्चार्ज भएका छन्। अहिले देशभर सक्रिय संक्रमितको संख्या १६ सय १९ रहेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend