logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • राष्ट्रपतिबाट संविधानको गम्भीर उल्लंघन भयो, उहाँले संविधानवादको हुर्मत लिनुभयोः नेता केसी

    राष्ट्रपतिबाट संविधानको गम्भीर उल्लंघन भयो, उहाँले संविधानवादको हुर्मत लिनुभयोः नेता केसी

    7.4K
    Shares
    राष्ट्रपतिबाट संविधानको गम्भीर उल्लंघन भयो, उहाँले संविधानवादको हुर्मत लिनुभयोः नेता केसी

     

    काठमाडौं । नेपाली कांग्रेसका नेता आर्जननरसिंह केसीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानको गम्भीर उल्लंघन भएको बताएका छन् । राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण अस्वीकार गरेपछि उनले यस्तो बताएका हुन् ।

    प्रतिनिधि र राष्ट्रियसभाले दोस्रो पटक पारित गरेर पटाएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरेर संविधानवादको हुर्मत लिएको नेता केसीले बताए ।

    बुधबार विहान सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘‘नागरिकता विधेयक कति सही र गलत छन् ? यो जनताको विवेकले ठम्याउने र संसद तथा सरकारको जिम्मेवारीको विषय हो, उनले लेखेका छन्, ‘तर किटानी संवैधानिक व्यवस्थाको गम्भीर उलङ्घन गर्दै संवैधानिक राष्ट्रपतिले अस्वीकृत गर्नु संविधान र लोकतन्त्र,शक्ति सन्तुलन,नियन्त्रण र पृथकीकरण तथा संविधानवादको हुर्मत लिएको छ।”

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend