logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • राष्ट्रपति विरुद्ध सत्ताधारी विद्यार्थी संगठनको प्रदर्शन

    राष्ट्रपति विरुद्ध सत्ताधारी विद्यार्थी संगठनको प्रदर्शन

    2.4K
    Shares

    काठमाडौं । दुईओटै संसदले पारित गरेको नागरिकता सम्बन्धी विधेयक राष्ट्रपति कार्यालयले प्माणीत नगरेको भन्दे सत्तारुढ दल निकट विद्यार्थी संगठनले राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध प्रदर्शन गरेका छन् ।

    उनीहरूले बिहीबार विहान काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । सत्तारुढ दल निकट विद्यार्थीले राष्ट्रपतिको कदमलाई असंवैधानिक भन्दै विरोध जनाईरहेका छन् ।

    संसदले दोस्रो पटक पारित गरेर पठाएको नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतीले संविधानको उल्लंघन गरेको उनीहरूले बताएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend