काठमाडौं । नेकपा एमालेले आगामी मङ्सिर चार गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका गण्डकी प्रदेशका उम्मेदवारहरुको टुंगो लगाएको छ ।
एमालेले गत निर्वाचनमा कास्कीबाट प्रतिनिधिसभा निर्वाचन लडेर गृहमन्त्रीसम्म भएका खगराज अधिकारीको प्रदेश तिर घटुवा गरेको छ भने प्रदेशसभा निर्वाचन लडेर गण्डकी प्रदेशको मुख्यमन्त्री बनेका पृथ्वी सुब्बा गुरुङ्गको प्रतिनिधिसभा बढुवा गरेको छ।
केही जिल्लाका केही निर्वाचन क्षेत्र बाहेक एमालेले लगभग टुंगो लगाएको छ। यी हुन् एमालेले टुंगो लगाएका गण्डकीका उम्मेदवारहरु :
मनाङ
प्रतिनिधि सभा
पोल्देन छोपाङ गुरुङ
प्रदेश सभा टुंगो लाग्न बाँकी
मुस्ताङ
प्रतिनिधि सभा
प्रेम तुलाचन
प्रदेश सभा
चन्द्र मोहान गौचन
इन्द्र धारा बिष्ट
कास्की १
प्रतिनिधि सभा
मनबहादुर गुरुङ
प्रदेश सभा
खगराज अधिकारी, श्याम राज गुरुङ
कास्की २
प्रतिनिधि सभा
बिद्या भट्टराई
प्रदेश सभा
मीन कार्की, मिना गुरुङ
कास्की ३
प्रतिनिधि सभा
दामोदर बैरागी
प्रदेश सभा
गणेश मान गुरुङ, राजिब पहारी
बाग्लुङ १
प्रतिनिधि सभा
सुर्य पाठक
प्रदेश सभा
हिरा केसी नवराज पौडेल
बागलुङ २
प्रतिनिधि सभा
मन्जु चालिसे
प्रदेश सभा
प्रकाश खत्री र लक्ष्मण‘
नवलपुर १
प्रतिनिधि सभा
कृष्ण पौडेल
प्रदेश सभा
खिमानन्द र रोसन गहामगर
नवलपुर २
प्रतिनिधि सभा
तिलक महत
प्रदेश सभा
पद्मा बिसि
तनहुँ १
प्रतिनिधि सभा
एक बहादुर राना
प्रदेशको सभा
राम बहादुर गुरुङ र पूर्ण बहादुर गुरुङ
तनहुँ २
प्रतिनिधि सभा
किरण गुरुङ
प्रदेश सभा
केदार सिग्देल र श्यामराजा महत
लमजुङ
प्रतिनिधि सभा
पृथ्वी सुब्बा गुरुङ
प्रदेश सभा
जमेन्द्र मान घले
कृष्ण अधिकारी
गोर्खा १
प्रतिनिधि सभा
राम शरण बस्नेत
प्रदेश सभा
सुरेन्द्र थापा र मोहन भट्ट
गोरखा २
प्रतिनिधि सभा
अबुदुस मिया
प्रदेश सभा
राजु राना र बसन्त गुरुङ
पर्वत
प्रतिनिधि सभा
पदम गिरी
प्रदेश सभा
भरत भक्त केशी, मित्रलाल शर्मा
म्याग्दी
प्रतिनिधि सभा
हरिकृष्ण श्रेष्ठ
प्रदेश सभा
यम गर्बुजा र देबेन्द्र केशी