logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • युक्रेनको राजधानी किभमा रुसले गरायो श्रृंखलाबद्ध बम विस्फोट, आठ जनाको मृत्‍यु

    युक्रेनको राजधानी किभमा रुसले गरायो श्रृंखलाबद्ध बम विस्फोट, आठ जनाको मृत्‍यु

    2.6K
    Shares

    काठमाडौं । युक्रेनको राजधानी किभमा सोमबार बिहान रुसले शृङ्खलाबद्ध रुपमा शक्तिशाली बम विस्फोट गराएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एसोसियट प्रेसका अनुसार रुसले युक्रेनको राजधानी किभमा सोमबार बिहानदेखि शृङ्खलाबद्ध क्षेप्यास्त्र प्रहार गरेको हो ।

    यस्तै पश्चिम युक्रेनको ल्भिभ, टेर्नोपिल र ज्इटोमिर र मध्य युक्रेनको डिनिप्रोमा पनि विष्फोट गराइएको जनाइएको छ । बीबीसीका अनुसार हालसम्म उक्त विस्फोटमा आठ जना सर्वसाधारणको मृत्‍यु भएको छ भने २४ जना गम्भीर घाइते भएका छन् । घटनाबारे थप विवरण आउन बाँकी छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend