logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • तिहार र छठमा प्लाष्टिकजन्य सामग्रीको फूल बिक्रीमा रोक, बिक्री गरे एक लाखसम्म जरिवाना

    तिहार र छठमा प्लाष्टिकजन्य सामग्रीको फूल बिक्रीमा रोक, बिक्री गरे एक लाखसम्म जरिवाना

    3.3K
    Shares
    तिहार र छठमा प्लाष्टिकजन्य सामग्रीको फूल बिक्रीमा रोक, बिक्री गरे एक लाखसम्म जरिवाना

    काठमाडौँ । सरकारले तिहार र छठमा प्लाष्टिकजन्य सामग्रीका फूलहरू बिक्री वितरणमा रोक लगाएको छ । वातावरण विभागले अनुगमनको क्रममा प्लाष्टिकजन्य सामग्री बिक्री वितरण गरेमा १५ देखि २० हजार रुपैयाँ जरिवाना गर्ने भएको छ ।

    वातावरण संरक्षण ऐनको दफा २२ को उपदफा (४) को खण्ड (क) वा (ख) बमोजिम वातावरण निरीक्षकबाट १५ देखि २० हजार रुपैयाँ जरिवाना हुने र सोही ऐनको दफा ४१ को उपदफा (२) बमोजिम विभागका महानिर्देशकबाट १ लाखसम्म जरिवाना गरिने विभागले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend