logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • मुलुकलाई दुरावस्थामा पुर्‍याउने नेताहरूलाई आसन्न निर्वाचनबाट बिदाई गर्नुपर्छः चन्द्र भण्डारी

    मुलुकलाई दुरावस्थामा पुर्‍याउने नेताहरूलाई आसन्न निर्वाचनबाट बिदाई गर्नुपर्छः चन्द्र भण्डारी

    1.5K
    Shares
    मुलुकलाई दुरावस्थामा पुर्‍याउने नेताहरूलाई आसन्न निर्वाचनबाट बिदाई गर्नुपर्छः चन्द्र भण्डारी

     

    बुटवल । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले मुलुकलाई दुरावस्थामा पुर्‍याउने नेताहरूलाई आसन्न निर्वाचनबाट बिदाई गर्नुपर्ने बताएका छन् । गुल्मी रुपन्देही क्षेत्र नम्बर १ बाम लोकतान्त्रीक गठबन्धन निर्वाचन परिचालन समितिले बुटवलमा आयोजना गरेको उम्मेदवार परिचय कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    नेता भण्डारीले जनताले दिएको झण्डै दुई तिहाइको मत सदुपयोग गर्न नसक्ने, पार्टी फुटाउने, संविधान लत्याउने र संसद गिराउने नेता र एमाले पार्टीलाई भोट हाल्न नहुने टिप्पणी गरे । उनले देशमा रोजगारी नदिने र युवाहरूलाई विदेश पठाउने तत्वहरुलाई निर्वाचनबाट जनताले पराजित गर्न आवश्यक भएको बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend