logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • केपी ओलीकै कारण संविधान धरापमा पर्योः अध्यक्ष प्रचण्ड

    केपी ओलीकै कारण संविधान धरापमा पर्योः अध्यक्ष प्रचण्ड

    2K
    Shares
    केपी ओलीकै कारण संविधान धरापमा पर्योः अध्यक्ष प्रचण्ड

     

    गोरखा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उमेदवार पुष्पकमल दाहाल प्रचण्डले  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पार्टी एकता, संविधान र जनताप्रति इमानदार नदेखिएको आरोप लगाएका छन् । गोरखामा आज बिहान सिरानचोक गाउँपालिकाको नयाँसाँघुमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । ओलीकै कारण संविधान धरापमा परेको उनको भनाइ छ ।

    अध्यक्ष ओलीले संविधान लोकतन्त्र विरोधिहरूबाट धरापमा परेपछि संविधान पक्षधरहरू एकै ठाउमा उभिएको बताए । उनले संविधानको रक्षाका लागि वर्तमान वामलोकतान्त्रिक गठबन्धन बनाउनु परेको चर्चा गरे ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend