logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • चुनावका लागि मंसिर ४ र ५ गते सार्वजनिक विदा

    चुनावका लागि मंसिर ४ र ५ गते सार्वजनिक विदा

    1.6K
    Shares
    चुनावका लागि मंसिर ४ र ५ गते सार्वजनिक विदा

    काठमाडौं । सरकारले मंसिर ४ र ५ गते सार्वजनिक विदा दिने भएको छ । तिनिधि तथा प्रदेश सभा चुनावको लागि सरकारले दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

    त्यसैगरी, शिक्षण संस्था भने मंसिर २ देखि ५ गतेसम्म विदा दिने निर्णय भएको गृह मन्त्रालयले जानकारी दिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend