logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • यू–१९ क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

    यू–१९ क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

    1.9K
    Shares
    यू–१९ क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

    काठमाडौं । यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ क्यान० ले बिहीबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।

    प्रतियोगिता मंसिर ७ देखि १९ गतेसम्म त्रिवि र मूलपानी क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा प्रदेश–१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहने छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend