बारा । बारा निर्वाचन क्षेत्र न १ मा प्रतिनिधिसभा सदस्यतर्फका उम्मेदवार उमाकान्त चौधरीले मतदान गरेका छन् । जिल्लाको कोल्हवी ११ स्थित राष्ट्रिय आधारभूत विद्यालय बेलवा मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् ।
बहालवाला खानेपानी तथा सरसफाइ मन्त्री समेत रहेका चौधरीको मुख्य प्रतिस्पर्धा एमाले उम्मेदवार अच्युत मैनालीसँग हुँदैछ ।