logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • बाजुरामा गोली चल्दा एक जनाको मृत्यु

    बाजुरामा गोली चल्दा एक जनाको मृत्यु

    4.9K
    Shares
    बाजुरामा गोली चल्दा एक जनाको मृत्यु

    बाजुरा । बाजुराको त्रिवेणीमा गोली चल्दा एक जनाको मृत्यु भएको छ। त्रिवेणी नगरपालिका वडा नम्बर ७ मतदान केन्द्रमा सुरक्षाकर्मीले चलाएको गोलीले एक जनाको मृत्यु भएको हो। २३ वर्षीय संजिव ऐडीको गोली लागेर मृत्यु भएको वडाध्यक्ष जुद्धबहादुर ऐडीले पुष्टि गरे।

    उनका अनुसार एक जनाको मृत्यु भयो अन्य स्थानीयहरु घाइते छन्। यहाँ अवस्था त्रासपूर्ण छ। उनका अनुसार गोली चलेपछि आधा दर्जन बढी स्थानीय घाइते भएका छन् ।

    घाइतेको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर बाजुरा गएको छ। मतदान सकिने बेला विवाद भएपछि प्रहरीले गोली चलाएको बताइएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend