logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • काठमाडौं –८ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

    काठमाडौं –८ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

    2.4K
    Shares
    काठमाडौं –८ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

    काठमाडौं । काठमाडौं ८ राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ (घण्टी) ६०७ मतका साथ अग्र स्थानमा रहदा उनलाई पछ्याउँदै स्वतन्त्र उम्मेदवार सुमन सायमी (लौरो) ५९१ मतका साथ दोस्रो स्थानमा छन् ।

    यस्तै तेस्रो स्थानमा शिव सुन्दर राजबैद्य ३०५ जीवनराम श्रेष्ठ ९कलम० २१३ प्रकाश रिमाल (हलो) २०३ का साथ पछ्याइरहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend