logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • झापा–३ मा राजेन्द्र लिङ्देनले लिए अग्रता

    झापा–३ मा राजेन्द्र लिङ्देनले लिए अग्रता

    3.9K
    Shares
    झापा–३ मा राजेन्द्र लिङ्देनले लिए अग्रता

    काठमाडौं । झापा–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता लिएका छन् । सोमबार दिउँसोसम्म ५०० मत गन्दा लिङ्देनले २२७ मत पाएक छन् भने नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले २१३ मत पाएका छन् ।

    यो क्षेत्रमा सिटौलालाई नेकपा माओवादी केन्द्रसहित सत्ता गठबन्धनमा आवद्ध दलको समर्थन छ भने लिङ्देनलाई नेकपा एमालेको समर्थन छ ।

    यो क्षेत्रमा २०७४ सालमा सिटौलालाई हराउँदै लिङ्देन निर्वाचित भएका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend