logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • चितवन–२ मा एमालेको अग्रता कायमै, रवि लामिछाने तेस्रो स्थानमा

    चितवन–२ मा एमालेको अग्रता कायमै, रवि लामिछाने तेस्रो स्थानमा

    2.7K
    Shares
    चितवन–२ मा एमालेको अग्रता कायमै, रवि लामिछाने तेस्रो स्थानमा

    काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा नेकपा एमालेले अग्रता कायमै राखेका छन् । ७०० मतको नतिजाअनुसार एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले ३६४ मत पाउँदा कांग्रेसका उमेश श्रेष्ठले २३८ मत ल्याएका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ४३ मतसहित तेस्रो स्थानमा छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend