logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • कास्की–३ मा घण्टीको अग्रता, एमाले दोस्रो स्थानमा

    कास्की–३ मा घण्टीको अग्रता, एमाले दोस्रो स्थानमा

    2.7K
    Shares
    कास्की–३ मा घण्टीको अग्रता, एमाले दोस्रो स्थानमा

    पोखरा । कास्की–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । २५०० मत गणना हुँदा स्वतन्त्र पार्टीका योगराज पौडेलले १०२४ मत पाएर पहिलो स्थानमा छन् ।

    दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार दामोदर बैरागीले ८३८ मत र नेकपा माओवादी केन्द्रका उम्मेदवार रामजी बरालले ४३८ मत पाएका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend