logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • धादिङ–१ मा मुख्यमन्त्री पाण्डेको अग्रता कायमै, स्वतन्त्र पार्टी तेस्रो

    धादिङ–१ मा मुख्यमन्त्री पाण्डेको अग्रता कायमै, स्वतन्त्र पार्टी तेस्रो

    3.4K
    Shares
    धादिङ–१ मा मुख्यमन्त्री पाण्डेको अग्रता कायमै, स्वतन्त्र पार्टी तेस्रो

    काठमाडौं । धादिङ–१ मा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले अग्रता कायम राखेका छन् । बेलुका ५ बजेसम्मको मतगणना अनुसार पाण्डेले ७४५ मत प्राप्त गरेका छन् ।

    १६०५ मत गणना गर्दा एमालेका भूमि त्रिपाठीले ६८२ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १०९ मत पाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend