चितवन । चितवन क्षेत्र नम्बर १ अन्तर्गत प्रतिनिधिसभा तर्फको पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका विश्वनाथ पौडेलले अग्रता कायमै राखेका छन् । ३ हजार मतगणना गर्दा पौडेलले १०६७ मत ल्याएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले ढकालले ९४४ मत ल्याएका छन् भने नेकपा एमालेका सुरेन्द्रप्रसाद पाण्डेले ७३३ मत ल्याएका छन् ।