logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • रुपन्देही–२ः मतान्तर घटाउँदै विष्णु पौडेल

    रुपन्देही–२ः मतान्तर घटाउँदै विष्णु पौडेल

    3.1K
    Shares
    रुपन्देही–२ः मतान्तर घटाउँदै विष्णु पौडेल

    रूपन्देही । रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका विष्णु पौडेलले मतान्तर घटाउँदै लगेका छन् । सुरूदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलसँग पछि परेका एमाले उपाध्यक्ष पौडेलले अहिले मतान्तर ६५ बनाएका छन् ।

    यसअघि विष्णु पौडेल करिब ५०० ले पछाडि थिए ।

    पछिल्लो विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले ४ हजार १३४ मत ल्याउँदा एमालेका पौडेलले ४ हजार ६९ मत ल्याएका छन् ।

    यहाँ अहिलेसम्म १२ हजार ३०० मत मात्र गणना भएको छ । रुपन्देही(२ मा ८१ हजार २०२ मत खसेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend