logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • बागलुङ–१ मा चित्रबहादुर केसीको अग्रता

    बागलुङ–१ मा चित्रबहादुर केसीको अग्रता

    3.7K
    Shares
    बागलुङ–१ मा चित्रबहादुर केसीको अग्रता

    बागलुङ । बागलुङ–१ मा गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार चित्रबहादुर केसीले अग्रता लिएका छन् । पछिल्लो मत परिणामअनुसार केसीले पाँच हजार सात सय ६८ मत प्राप्त गरेका छन् ।

    यसैगरी नेकपा एमालेका सूर्यप्रसाद पाठकले पाँच हजार चार सय ४२ मतसहित केसीलाई पछ्याइ रहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका खीमानन्द कँडेलले तीन हजार ३६ मत प्राप्त गरि तेस्रो स्थानमा छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend