logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • माओवादीले खोल्यो खाता-सिन्धुली २ मा लेखनाथ दाहाल विजयी

    माओवादीले खोल्यो खाता-सिन्धुली २ मा लेखनाथ दाहाल विजयी

    2.1K
    Shares

    काठमाडौं । नेकपा माओवादी केन्द्रले सिन्धुलीमा पहिलो जित निकालेको छ । सिन्धुली २ मा नेकपा माओवादी केन्द्रका लेखनाथ दाहाल विजयी भएका छन्। यो निर्वाचनमा माओवादीको तर्फबाट प्रतिनिधिसभा तर्फ विजयी हुने दाहाल पहिलो व्यक्ति हुन्।

    आफू विजयी भइसकेको र अन्तिम परिणाम भने घोषणा हुन बाँकी रहेको दाहालले जानकारी दिए । दाहालले एमालेका मनोजजंग थापालाई हराएका छन् ।

    ६ हजार १ सय ६२ को मतान्तरले निर्वाचन जितेको दाहालले बताए। उनले देशभरी आइरहेको परिणामबारे पार्टीमा गम्भीर समीक्षा गर्न जरूरी रहेको समेत उल्लेख गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend