logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • काभ्रे–२ मा कांग्रेस अगाडी, मतान्तर घटाउँदै गोकुल बाँस्कोटा

    काभ्रे–२ मा कांग्रेस अगाडी, मतान्तर घटाउँदै गोकुल बाँस्कोटा

    4.7K
    Shares
    काभ्रे–२ मा कांग्रेस अगाडी, मतान्तर घटाउँदै गोकुल बाँस्कोटा

    काठमाडौं । काभ्रे क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकुल बाँस्कोटाले मतान्तर घटाउँदै लगेका छन्।

    पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंले १२ हजार ४९३ मत ल्याउँदा बाँस्कोटाले १२ हजार ४८५ मत प्राप्त गरेका छन्।

    यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईं ४ हजार ६ सय ९५ मतसहित तेस्रो स्थानमा छन्।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend