logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • सुर्य चिह्नबाट मकवानपुर १ मा चुनाव लडेका कमल थापा दोश्रो नम्वरमा

    सुर्य चिह्नबाट मकवानपुर १ मा चुनाव लडेका कमल थापा दोश्रो नम्वरमा

    5.4K
    Shares
    सुर्य चिह्नबाट मकवानपुर १ मा चुनाव लडेका कमल थापा दोश्रो नम्वरमा

    काठमाडौं । मकवानपुर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालाई पछि पार्दै नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्यायले अग्रता बढाउँदै गएकी छन् ।

    हालसम्मको मत परिणाम अनुसार नेपाली कांग्रेसकी महालक्ष्मी १३ हजार ६३० मतका साथ पहिलो नम्वरमा छन् भने सुर्य चिह्नबाट चुनाव लडेका कमल थापाले दश हजार ६८१ मत पाएका छन् ।

    यस्तै तेश्रो नम्वरमा राप्रपाका दिपक बहादुर सिंह आठ हजार ४०३ मतका साथ तेश्रो नम्वरमा छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend