logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • बाग्लुङ १ बाट चित्रबहादुर केसी विजयी

    बाग्लुङ १ बाट चित्रबहादुर केसी विजयी

    3.3K
    Shares
    बाग्लुङ १ बाट चित्रबहादुर केसी विजयी

    काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बाग्लुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै केसी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।

    सत्ता गठबन्धनबाट उम्मेदवार बनेका केसीले नेकपा एमालेका उम्मेदवार सूर्य पाठकलाई करिब ३ हजारको मतान्तरले पराजित गरे। केसीले २१ हजार ४५१ मत ल्याएका छन् भने एमालेका पाठक १८ हजार ८२५ मतमा सीमित रहे।

    बाग्लुङ १ मा ५४ हजार ७११ मत खसेको थियो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend