logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • नवलपरासीमा विनोद चौधरीको अग्रता कायमै

    नवलपरासीमा विनोद चौधरीको अग्रता कायमै

    3K
    Shares
    नवलपरासीमा विनोद चौधरीको अग्रता कायमै

    नवलपरासी । नवलपरासी पश्चिमको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं। १ मा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । जनता प्रगतिशील पार्टीका उम्मेदवार हृदयेश त्रिपाठी दोस्रोमा छन् ।

    ७० हजार ९५५ मतगणना हुँदा विनोद चौधरीले २२ हजार २०८ र हृदयेश त्रिपाठीले १६ हजार ८९७ मत प्राप्त गरेका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले १२ हजार १७८ मतका साथ तेस्रो स्थानमा छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend