काठमाडौं । नेपाली कांग्रेसका किशोरसिंह राठौर बाँके–३ बाट निर्वाचित भएका छन् । राठौरले २९ हजार ४० मत ल्याउँदै निर्वाचित भएका हुन् ।
उनका प्रतिद्वन्द्वी नेकपा एमालेका किस्मतकुमार कक्षपतिले २४ हजार २४६ मत ल्याए । राठोर र कक्षपतीको मतान्तर ४ हजार ७९३ रहेको छ ।