logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • रूपन्देही ३ मा बालकृष्ण खाणलाई पछि पारे राप्रपाका दीपक बोहराले

    रूपन्देही ३ मा बालकृष्ण खाणलाई पछि पारे राप्रपाका दीपक बोहराले

    8.6K
    Shares
    रूपन्देही ३ मा बालकृष्ण खाणलाई पछि पारे राप्रपाका दीपक बोहराले

    काठमाडौं । रूपन्देही क्षेत्र नम्बर ३ मा राप्रपाका नेता दीपक बोहराले कांग्रेसका बालकृष्ण खाणलाई पछि पारेका छन् । दिपक बोहराले २१ हजार ८ सय २२ मत ल्याएका छन् भने सत्ता गठबन्धनका उम्मेदवार बालकृष्ण खाणले २१ हजार ५ सय ९१ मत ल्याएका छन्।

    उनीहरूबीच २३१ मतान्तर छ। बोहरालाई नेकपा एमाले र जसपाको समर्थन छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend