logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • सर्लाही २ मा राजेन्द्र महतो पछि परे

    सर्लाही २ मा राजेन्द्र महतो पछि परे

    2.3K
    Shares
    सर्लाही २ मा राजेन्द्र महतो पछि परे

    काठमाडौं । प्रतिनिधिसभातर्फ सर्लाही २ को जारी मतगणनामा लोसपाका नेता राजेन्द्र महतो पछि परेका छन् । उनलाई माओवादीको चिह्नबाट चुनाव लडेका नेसपाका उम्मेदवार महिन्द्र राय यादवले पछि पारेका हुन् ।

    महिन्द्र राय यादवले १८६११ मत पाउँदा महतोले १७१३२ मत पाएका छन् । यस्तै एमालेका राज नारायण साहले १२७०७ मत पाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend