logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • माओवादीले सबै मत परिणाम आएपछि मात्रै निर्वाचनको समीक्षा गर्ने

    माओवादीले सबै मत परिणाम आएपछि मात्रै निर्वाचनको समीक्षा गर्ने

    1.2K
    Shares
    माओवादीले सबै मत परिणाम आएपछि मात्रै निर्वाचनको समीक्षा गर्ने

    काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रत्यक्ष र समानुपातिक दुवै तर्फको मत परिणाम आएपछि बैठक बसेर समीक्षा गर्ने भएको छ । अहिले दुवै तर्फको मत परिणाम आई रहेकाले केही दिनभित्रै बैठक बसेर छलफल गर्ने भएको हो ।

    ‘अहिले प्रत्यक्ष र समानुपातिकको मत आइरहेको छ । यो बीचमा बैठक बस्ने कुरापनि भएन’ पार्टी कोषाध्यक्ष श्रीराम ढकालले भने, ‘अब सबैको मत परिणाम आएपछि पार्टी पदाधिकारी बैठक बसेर समीक्षा गर्ने तयारी गरेका छौँ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend