logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • स्याङ्जा २ (१) मा कांग्रेसका भोजराज अर्याल निर्वाचित

    स्याङ्जा २ (१) मा कांग्रेसका भोजराज अर्याल निर्वाचित

    2.6K
    Shares
    स्याङ्जा २ (१) मा कांग्रेसका भोजराज अर्याल निर्वाचित

    स्याङ्जा । स्याङ्जा निर्वाचन क्षेत्र नं.२ (क) मा नेपाली कांग्रेसका भोजराज अर्याल निर्वाचित भएका छन् । अर्यालले निकटतम् प्रतिस्पर्धी नेकपा –एमालेका मोहनप्रसाद रेग्मीलाई २ हजार ७ सय ३० मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् ।

    अर्यालले १५ हजार १ सय ६१ मत ल्याउनु भयो भने रेग्मीले १२ हजार ४ सय ३१ मत ल्याए । रेग्मी गण्डकी प्रदेश सभाका निवर्तमान सदस्य समेत रहेका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend